Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – अफगानिस्तानमा घटना भएसँगै सरकारले अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दियो ।

मृतकलाई स्वदेश फकाएर घाइतेको उपचारको प्रवन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी सहित उँहा मंगलबार काबुल पुग्नसभो । सरकारी निर्देशन अनुसार १२ मृतकको शव बुधवार नेपाल ल्याइएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ उँहाले भन्नुभयो थप घाइतेलाई पनि पठाउने तारतम्य मिलाइँदै छ । यो काम सकिएपछि आफूले जतिसक्यो नेपालीलाई भेट्ने उँहाले बताउनुभयो ।

नेपालीको अवस्थाबारे अफगान सरकारसँग पनि आफूले कुरा गर्ने उँहाले जनाउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अर्यालका अनुसार घटनामा आक्रमणकारीले लामो योजना र पूर्वतयारी गरेका देखिएको छ । उँहा भन्नुहुन्छ,‘ घटना हेर्दा आक्रमणकारी लामो पूर्वतयारीका साथ आएका थिए । उनीहरू क्याल्कुलेटिभ थिए । आक्रमण भएको बसको माथिल्लो भाग र तल्लो भागमा खास केही भएको थिएन ।

बिचको सिसामा मात्रै हमला भएको थियो । त्यहाँको अवस्था हेर्दा हमलाकारीले नेपाली सुरक्षा गार्डको टाउँको ताकेर हानेका थिए ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया