Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

वासिंटन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतिका लागि हिलारी क्लिन्टन योग्य उम्मेदवार भएको बताउनुभएको छ ।

डेमोक्याट्रिक पार्टीबाट उम्मेदवारका अर्का प्रतिस्पर्धी बर्नी सैन्डर्ससँगको भेटवार्तापछि राष्ट्रपति ओबामाले हिलेरी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार भएको बताउनुभएको हो । क्लिन्टनको ट्वीटरमा एक भिडियो लिंक शेयर गद उँहाले राष्ट्रपतिको भूमिकाका लागि क्लिन्टनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसअघि ओबामाले बर्नी सैन्डर्ससँग छलफल गर्दै रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै क्लिन्टनसँगै मिलेर काम गर्न सुझाव दिनुभएको थियो ।

तर सैन्डर्सले क्लिन्टनलाई समर्थन गर्नेबारे केही बताउनुभएको छैन् । सैन्डर्सले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उम्मेदवार भए दुर्भाग्यपूर्ण हुने भने बताउनुभयो । यसैबिच रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले भने राष्ट्रपति ओबामाले कुटिल हिलारी क्लिन्टनलाई समर्थन गरेको आरोप लगाउनुभएको छ ।

अमेरिकामा आगामी नोभेम्बरमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । –एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया