Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

सुनसरी – पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको नरसिंह – ८ मा बुधबार माइक्रोबस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ज २०४० नम्बरको माइक्रोबस अनियन्त्रित भइ दुर्घटना हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको सुनसरीको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया