शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

सार्क सम्मेलनको क्रममा रिट्रिटका लागि धुलिखेलमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बरको रुख रोपेका छन् भने विदेशमन्त्री सुष्मा स्वराजले पानी हालेका छन् । हिन्दु धर्ममा बरको बोटलाई विष्णु अवतारको रुपमा पवित्र मानिन्छ । तस्विर : सार्क सचिवालय

तपाईको प्रतिक्रिया