शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

दवाबमूलक हस्ताक्षर कार्यक्रम :  चितवनका पत्रकार नारायण अधिकारीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा  बुधवार संचालित दवाबमूलक हस्ताक्षर कार्यक्रममा पत्रकारहरु । तस्विर:  एचपी पोखरेल

तपाईको प्रतिक्रिया