Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं- नायिका स्वेता खडेका तथा कोहिनुरकी निर्मात्रीसमेत रहेकी श्वेता खड्का विरामी भएकीले ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् ।

पतिको निधनपछि असैह्य पीडामा रहेकी श्वेता केही दिनअघि कोहिनुरको विशेष शोमा कुमारी हलमा भने उपस्थित भएकी थिइन् ।

कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाले जँचाउनका लागि नर्भिक अस्पताल लगिएको जानकारी दिए ।

उनले निमोनिया भएपछि स्वेता कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए ।

अहिलेसम्म करिब १२ करोडको व्यापार गरिसकेको फिल्मले राजधानीका ४ र मोफसलका ८ हलमा ५१ औं दिन मनाएको हो ।

तपाईको प्रतिक्रिया