मेरा साथीभाई किन जान्छौ जापान, कोरिया, साउदी, दुवई
देशै रित्तिएला जस्तो हुन लाग्यो पस्न थाल्यौ प्रदेश सबै ।
कोही साथीभाई ५५ डिग्रीको गर्मीमा कोही ० डिग्रीको सर्दीमा
कोही चौकीदारको रुपमा कोही इन्डियन आर्मी ब्रिटिश आर्मीको बर्दीमा ।
छैन कि क्या हो गरी खाने हाम्रो देश नेपाली धर्तीमा
पल्लाघरे साइलो र कान्छो पनि देखिने रे आर्मीको भर्तीमा ।
कयौ साथीभाई खाडी मुलुक पसे धन कमाउने आशमा
सोचे जस्तो कहाँ हुन्थ्यो र कठै फर्किनु पर्यो काठको बाकसमा ।
मुर्छा पर्दै पछारिन्छिन हाम्री चेली क्षेतबिच्छेद लाशमा
जिन्दगी नै समाप्त गरी दिन्छन धन कमाउने झुठो आशमा ।
बिन्ती गर्छु मेरा प्रिय साथीभाई नजाउ तिमी छोडेर आफ्नो जन्मभूमीलाई
तिमी जस्ता युग पुरुष प्रदेश पसे कस्ले गर्छ यो देश को भलाई ? यो देश को भलाई ?
-असुरकोट-९, जोगिटारी, अर्घाखाँची हालः दिल्ली
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७०
प्रकाशित समय: १०:३८:५३