Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

kbmagarपुर्णिमाको चन्द्रमा झैँ मधुरातामा आए हुन्थ्यो ।
जलेको यो मन भित्र शितल बनी छाए हुन्थ्यो ।।
जिन्दगीको अधेरीमा ज्योति बनी हर साझँ ।
एकान्तमा सँगै सँगै मीठो माया लाए हुन्थ्यो ।।

सपनीको कथा जस्तो कल्पना मैँ हराएर ।
उनी सँगै सयौँ जुनी साथ पाए हुन्थ्यो ।।
मुस्कानमा खुशीहरु सदाबहार नछाए नि ।
निदरीमा दिल चोर्न सुस्त सुस्त आए हुन्थ्यो ।।
-दिपलुङ १ केराबरी, खोटाङ

तपाईको प्रतिक्रिया