मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
Sherlyn-Chopra-Hotनयाँदिल्ली-चर्चामा आउन खासै गतिलो काम गर्नु पर्दैन एक क्लिक फोटो होस् वा एक वाक्य वाणी, सेलिब्रेटी चर्चामा आइहाल्छन् ।
प्लेवाई म्यागजिनको नग्न फोटोसुट र कामसुज्ञ थ्री डी चलचित्रबाट चर्चामा आएकी शर्लिन चोपडाले फेरि क्रान्तिकारी बन्ने घोषणा गरेकी छिन् ।
चर्चित हस्तीहरु राजनीतिमा लागेको बलिउडमा शर्लिन पनि क्रान्तिकारी बन्दै राजनीतिमा लाग्ने हुन् कि भन्ने अनुमान गर्न सकिन्छ तर, शर्लिन राजनीतिक रुपमा क्रान्तिकारी बन्न लागेकी होइनन् उनले सेक्समा क्रान्तिकारी बन्ने घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जाल टि्वटरमा उनले आफुलाई एक सेक्स क्रान्तिकारीको रुपमा देख्न चाहेको बताएकी छिन् ।
एक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले भनेकी छिन्-‘प्लेब्वाईले मलाई सेक्स क्रान्तिकारी बन्न मद्दत गरेको छ ।’

तपाईको प्रतिक्रिया