आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो-जन सम्पर्क समिति जापान टोकियो क्षेत्रीय समितिले यही फेव्रुअरी १७ तारिख तद् अनुसार २०६९ फाल्गुन ७ गतेका दिन ६३ औं प्रजातन्त्र दिवस मनाउने भएको छ ।
उक्त अवसरमा सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीभाई, दाजुभाई तथा दिदी वहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा वढाई दिनुहुन जन सम्पर्क समिति जापान कान्तो क्षेत्रले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम सम्वन्धी विस्तृत जानकारी
स्थान:  न्यू नमस्ते हिमाल रेष्टुरेन्ट, आसागाय, टोकियो
समय:  दिनको ठीक ११ वजे
आयोजक:  जनसम्पर्क समिति जापान कान्तो क्षेत्र

तपाईको प्रतिक्रिया