सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
काठमाडौं–एमाले निकट अखिल नेपाल महिला संघले सोमबार सिंहदरवार अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विरोध प्रदर्शनका क्रममा राजधानीको भद्रकालीमा उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्दा हस्तक्षेपमा परी पूर्व सांसद् सुशीला नेपाल र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य शान्ति श्रेष्ठ घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
एमाले अध्यक्ष झलनाथ खनालले हिंसाविरुद्ध उत्रन जनवर्गीय संगठनलाई आइतबार आहृवान गरेका थिए ।

तपाईको प्रतिक्रिया