Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सप्तरी– एकीकृत नेकपा माओवादीका मधेस ब्युरो इञ्चार्ज हरिबोल गजुरेलले मुलुकमा जारी गतिरोध अन्त्यमा ढिलाइ भए जनताले प्रतिकार गर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले जारी गतिरोध अन्त्यमा ढिलाइ हुँदै गए जनताको धैर्य टुट्दै जाने बताउनुभयो ।
जनतालाई निरास हुन नदिन राजनीतिक दलहरु मिल्नुको विकल्प छैन भन्दै उहाँले समस्या समाधानका लागि दलहरु इमान्दार बन्नुपर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया