Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- युवा संघ नेपालले बिहीबारका लागि घोषणा गरेको नेपाल बन्द स्थगित गरेको छ ।
सरकारविरोधी आन्दोलन गर्दै आएको युवा संघ ले बिहीबार नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो । ‘नेपाल बन्दको कार्यक्रम संशोधन गर्‍यौं,’ युवा संघ का महासचिव निरज आचार्यले भने, हामीले बन्दको कुनै कार्यक्रम घोषणा गरेका थिएनौँ। बन्दको हल्ला वाहियात हो।’
युवा संघले पहिलो चरणको आन्दोलनका क्रममा गत साउन २१ र २२ गते दुई दिन चार घण्टे उपत्यका बन्द र २३ र २४ गते दुई दिन चार घण्टे नेपाल बन्दको आयोजना गरेको थियो। युवा संघ अहिले अरु पार्टीका युवा र विद्यार्थी संगठनहरुसँग मिली दोस्रो  चरणको आन्दोलनका क्रममा छ।
तपाईको प्रतिक्रिया