टोकियो – ब्यस्तताका कारण समय दिन नसकेको भन्दै बहालवाला संयोजक जोन छन्त्यालले पदबाट राजीनामा दिएपछि एनआरएन जापान कान्तोको रिक्त हुन आएको संयोजक पदमा उपाध्यक्ष श्रवण सत्याललाई पदोन्नति गरिएको छ ।
आइतवार बसेको कान्तोको आकस्मिक बैठकले छन्त्यालको ठाउँमा सत्याललाई सर्बसम्मत पदार्पण गरेको हो ।
यसैगरी रिक्त हुन आएको उपाध्यक्ष पदमा समितिकै सदस्य चन्द्रराज लामालाई पदोन्नति गरिएको छ भने गोपाल केसीलाई कार्यसमितिको सदस्यमा थप गरिएको छ ।
उपाध्यक्ष प्रेम कँडेलको अध्यक्षतामा बसेको उक्त वैठकद्वारा छन्त्याललाई हालसम्मको योगदानको कदर गर्दै धन्यवाद प्रस्तावसमेत पारित गरिएको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, आषाढ १८, २०६९
प्रकाशित समय: १७:०९:४३