सिन्जुकु सेमिनार बुधबार टोकियोमा आयोजित एक सेमिनारमा जुलाई ९ तारिखदेखि जापानमा परिबर्तन हुने नयाँ आवासीय प्रणालीका बारे जानकारी गराउँदै ईमिग्रेशनका प्रतिनिधि । तस्विरः अनोज शाक्य प्रकाशित मिति: बुधबार, आषाढ ०६, २०६९ प्रकाशित समय: १८:००:२१