Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

मोरङ जिल्ला अदालतले अनिल पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाएका छन्। प्रहरीको अनुसन्धानका लागि अनुमति माग गरेपछि अदालतले सोमबार अनुमति दिएको हो। पोखरेलमाथि एमबीबीएस प्रवेश परीक्षामा नाम निकालिदिने बहानामा सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख रुपैयाँ लिएको आरोप लागेको छ। उनी मोरङको रंगेली नगरपालिका-२ निवासी हुन्।

यो प्रकरणमा प्रहरीले ठगीमार्फत आपराधिक लाभ लिएको मुद्दा दायर गरेको छ। यस विषयमा थप अनुसन्धान अघि बढ्ने तयारी भइरहेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया