रियल स्टेट सेमिनार नेपालको “रोड शो रियल स्टेट” कम्पनीले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा प्रबर्द्धन गर्न आइतबार टोकियोमा आयोजना गरेको सेमिनारमा उपस्थित व्यवसायीहरु । तस्विरः समुद्रपारि प्रकाशित मिति: मंगलबार, आषाढ ०५, २०६९ प्रकाशित समय: १४:१७:१९