आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
हलिउड अभिनेत्री केली ब्रुकले चर्चामा आउन नयाँ हतकण्डा अपनाएकी छिन् ।
केलीले हालै एक म्यागेजिनका लागि टपलेस फोटोशूट गरेकी हुन् । पछिल्लो समय विभिन्न खाले समस्याबाट गुज्रिरहेकी उनी चर्चामा आउन टपलेस फोटो सूटमा देखिएकी हुन् ।
सन् २०११ केलीका लागि उत्साहप्रद रहेन । पाँच महिनाको गर्भ खेर जानु उनका लागि अघिल्लो सालको सबैभन्दा दुःखद पक्ष रह्यो तर सन् २०१२ ले आफूमा खुसी ल्याउने आशामा केली छिन् ।
केलीले अहिले खिचाएको टपलेस तस्बिर ग्ल्यामर म्यागेजिनको फेब्रुअरी अंकमा छापिने बताइएको छ ।
तपाईको प्रतिक्रिया