आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- नेपाल घुम्न आएका एक चिनीयाँ पर्यटकले पोखराको पाँचतारे पोखरा ग्रान्ड होटलमा मंगलबार आत्महत्या गरेका छन ।
पासपोर्ट नम्बर जी४८२०२४५६ भएका २९ बर्षीय मिङलिन जाङले कोठाको झ्यालको शिशा फोडेर घाँटी रेटेर आत्महत्या गरेका हुन । घाँटीको रुद्रघन्टी समेत छिनीसकेको अवस्थामा भेटिएका जाङलाई उपचारकालागि क्षेत्रीय अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीसहित १५ जनाको समुहमा यही जनवरी २ मा उनी लुम्बिनी हुदै पोखरा आएका थिए ।
तपाईको प्रतिक्रिया