Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– पार्टीभित्रको आन्तरिक विवाद र सरकार संचालनको विषयमा छलफल गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काठमाडौंको नयाँबजार पुगेका छन् ।
दुईजनाबीच वरिष्ठ उपाध्यक्ष मोहन वैद्यपक्षले दिएको ‘पार्टी फुटको नजिक पुगेको भन्ने’ अभिव्यक्तिका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
यसैगरी उनीहरूबीच राष्ट्रिय सहमतिको सरकार, संविधान लेखनलगायतका विषयमा पनि छलफल भइरहेको छ ।
तपाईको प्रतिक्रिया