शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
इलाम- इलामको साङ्गरुम्बामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर बिहीबार राति एक जनाको मृत्यु भएको छ ।
साङ्गरुम्बा-६ का विशाल राईको घर नजिकै जंगलमा शिकार खेल्ने क्रममा आफैंले पड्काएको बन्दुको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।
तपाईको प्रतिक्रिया