Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ काठमाडौंको मनमोहन मेमोरियल कलेजमा अध्ययनरत एक किशोरीलाई सामूहिक बलत्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बालाजु बाइपासका केदारप्रसाद फुयाल र धापासी मनमैजुका राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
राजनले मनमोहन पढ्ने किशोरीलाई घुमाउन लैजाने भन्दै मोटरसाईकलमा राखी ठमेलको सेती दोभान गेष्ट हाउसमा पुरयाएका थिए । त्यसपछि उनले आफ्ना जय भन्ने केदारलाई समेत बोलाएर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । **
तपाईको प्रतिक्रिया