बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सातौंपटक मन्त्रिपरिषद् विस्तार गरी अहिलेसम्मकै जम्बो सरकार बनाएका छन् । मन्त्रिपरिषद् ४९ सदस्यीय भएको छ ।
अझै कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारी भइरहेको छ । योसहित रक्षामन्त्री र श्रम राज्यमन्त्री नियुक्त गरिएको छैन ।
मधेसी दलको मागबमोजिम पूर्णता दिँदा सरकार ५२ सदस्यीय हुने भएको छ । मितव्ययिताको कुरा चलिरहेकाबेला जम्बो मन्त्रिपरिषद् बन्दा सरकारी ढुकुटी भने निकै खर्च हुने भएको छ ।
मासिक कसको तलब कति ?
तपाईको प्रतिक्रिया