काठमाडौ । शिविरमा रहेका माओवादी लडाकुहरुको तलब १५ सयले वृद्धि गर्ने आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले २०६८ साल साउन १ गतेदेखि लागू हुने गरि माओवादी लडाकुहरुको तलब वृद्धि गरेको हो । यसअघि प्रति महिना पाँच हजार तलब थाप्दै आएका लडाकुहरुले अब ६ हजार ५ सयका दरले तलब पाउनेछन् ।
झलनाथ खनाल नेतृत्वको सरकारले निजामति कर्मचारीहरुको ३० देखि ४० प्रतिशत तलब वृद्धि गरिएपछि शिविरमा रहेका लडाकुहरुले पनि समान तलब वृद्धिको माग गर्दै आएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आश्विन १५, २०६८
प्रकाशित समय: १६:१२:४४