Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाविस  वडा नम्बर ५ निवासी लक्ष्मी श्रेष्ठको टेलिफोन मोबाइल पड्केर बिहीबार राति मृत्यु भएको छ ।
चार्जमा राखिएको नोकिया मोबाइल चार्ज छुटाउने क्रममा पड्केर घाइते भएकी ३९ वर्षीया श्रेष्ठको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार गराउन लैजाँदा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
तपाईको प्रतिक्रिया