बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024
सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ४६ हजार रुपैंया र कौडा समेत बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया