शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – राजनबाबु सुवेदीले आफ्नो पहिलो लोकगीत ‘भेट्नै गाह्रो भो’ सार्वजनिक गरेका छन् । maxresdefault

गीत संगीत र साहित्यमा सानैबाट रुचि राख्ने सुबेदी विगत ३ वर्ष अघि अध्ययनको सिलसिलामा जापान आएका हुन् ।

गायक तथा सर्जक तेजस रेम्मी र कल्पना काफ्लेको स्वरमा सजिएको गीतको शब्द शंकर शर्माले लेखेका हुन भने तेजेंन मल्लले लय वद्द गरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा स्वयम सुबेदी र सोना केसीको अभिनय रहेको छ । विनोद भण्डारीको छायांकन रहेको उक्त गीतको सम्पादन भने विष्णु सुबेदी निशानले गरेका हुन् ।


तपाईको प्रतिक्रिया