शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपाली चर्चित हाँस्य टेलिश्रृंखला मेरी वास्सैका ख्यातीप्राप्त अभिनेता तथा निर्देशक केदार घिमिरे (माग्ने बुढा) सँग समुद्रपारि डट कमले टोकियोमा गरेको केही भलाकुसारीहरु । उहाँ लाली गुराँस एसोशियसनले आयोजना गरेको “लाली गुराँस नाइट” कार्यक्रममा सहभागी हुन टोकियो आउनु भएको हो ।


Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया