बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा दुविधा बढ्न सक्छ । लेखाईमा थोरै ध्यान जानेछ । घर परिवारका समस्या कम भएर जानेछन् । काममा सानातिना समस्या आउने छन् प्रयत्नबाट समाधान हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने जोश जागर घट्न सक्छ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । घर परिवारमा टण्टा उत्पन्न हुन सक्ने कुरालाई नकार्न सकिन्न । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कार्य क्षमता बढ्नेछ,आफ्ना काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ लिन सकिनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगतिका सम्भावनाहरु प्रशस्त देखिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रयत्न सफल हुनेछन् तर आफन्त बनेर धोका दिन सक्छन् विचार पुर्याउनु होला । व्यापार व्यवसायबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा निरन्तरता दिनु पर्ने देखिन्छ । फजुल खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । थोरै आत्म विश्वास,आत्मबल बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनुकुलता कम देखिन्छ । अनावस्यक काममा समय र धन लगानी हुनेछ । विरोधीको चर्को सामना गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । व्यर्थको भ्रमण हुनसक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । नयाँ कामको अवसर आउन सक्छ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विद्या बढ्नेछ । भेटघाटमा तिव्रता आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्म दुवै आज बलियो देखिन्छ । नयाँ कामले प्राथमिकता पाउनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा एक प्रकारको चिन्ता रहिरहनेछ । अनावस्यक काम काजहरु बढि हुने छन् । काम गरेर अपयश मात्रै मिल्ने छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारमा दुख,कष्ट,हैरानी बढि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । खर्चको मात्रा बढ्नेछ । मानसिक चिन्ता बढ्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा प्रगति हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्दा विरोधीबाट अवरोध आउन सक्ने भएको हुदा होशियार भएर काम गर्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । प्रयत्न गर्दा आया आर्जन बढ्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया