बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय कम अनुकुल देखिन्छ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । घरयासी खर्च बढ्नेछ । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । एक्लौटी काम बढि सफल हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । आफन्तसँग मिलेर गरेका काम विग्रिने छन् । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधामा नपर्नु होला । हतारमा गरेका काम विग्रिने छन् । सामान्य मेहनतबाट काम बन्ने छन् ।  काम गर्ने जोश,जागर बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानिसलाई राम्रो कुरा गर्दा नराम्रो संझिन सक्छन् । रिस, अहंकार र क्रोध बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धेरै काम सम्पादन हुने योग छ लगशिलता बढाउनु होला । आर्थिक क्षेत्रमा सुधार आउनेछ । समाजमा आफ्नो पहिचान खुल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काममा नसोचेको सफलता मिल्न सक्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिनेछ । घर परिवारबाट सहयोग मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समय मध्यम् खालको छ । परिश्रमको फल कम मिल्दा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रेमिकाको साथ रमाईलो यात्रा हुनेछ । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  सहयोगीबाट नै शत्रुवत व्यवहार हुनसक्छ । हेलचक्र्याई नगरि काम गर्नु होला । आत्मविश्वासका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  हतारमा निर्णय नगर्नु होला । दुविधा मुक्त भएर काम गर्नु पर्ने देखिन्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । गरेका कामबाट अल्प लाभ हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया