बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक क्षेत्रमा प्रभाव पार्ने खालका काम नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । सहयोगको अपेक्षा कम राख्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  गतिरोधको अन्त्य हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । व्यवसायिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । उत्तम भोजन मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दैनिक काम काजमा अवरोध आउन सक्छ । परभाव एवं परबन्धनको सम्भावना देखिन्छ । मनमा शान्ति मिल्ने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन अनुकुल नै देखिन्छ । घर परिवार आफन्तमा मेलमिलाप बढ्नेछ । काम काजमा प्रगति हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समस्याको समाधान निस्कनेछ । गरेका अधिकाँश कामसफल हुने देखिन्छ । वाह्य सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले कम साथ दिने हुदा काम गर्दा विचार पु¥याउनु होला । मेहनत गरेमा केहि सफलता मिल्नेछ । इज्जतको ख्याल राखेर काम गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय प्रतिकुल बन्दै छ जोखिम मोलेर काम नगर्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ । पढाईमा कम प्रगगि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  नयाँ कामको अवसर आउन सक्छ । काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मुद्धा मामिलामा विजय प्राप्त हुनेछ तै पनि शत्रु कमजोर हुने छैनन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आर्थिक उन्नति कम हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुविधा बढ्नेछ । काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुने देखिन्छ । जीवन साथिको सहयोगमा काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम काजमा समस्या आउने देखिन्छ । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गरेर सन्तुष्टि मिल्ने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्ने उत्साहा बढ्नेछ । अधुरा कार्य सम्पादन हुनेछन् । नयाँ कामको अवसर आउन सक्छ । पढाई लेखाईमा कम ध्यान जानेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया