शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातकाल थोरै अनुकुल देखिन्छ । मध्यान्ह देखि समयले साथ दिने छैन । परिकल्पनाहरु विलाएर जाने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  लक्षित लक्ष्यमा पुग्न थोरै मेहनत गरेमा हुनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अवरोधहरु हटेर जानेछन् । काम गर्ने उत्साहा बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । नयाँ कामको सम्भावना देखिन्छ । खर्च नियन्त्रण गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चाहे जस्तो काम हुनेछैन । काममा अल्झन र बल्झन आउने छ । समयमा काम हुने छैनन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । प्रातःकाल थोरै अनुकुल देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  वित्तिय क्षेत्रमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । दैनिक काममा प्रगति हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य सम्पादनमा समस्या आउनेछ । प्रयत्नबाट मात्र सम्भव देखिन्छ । परिश्रमको फल कठिनले मिल्नेछ । शत्रु वृद्धि हुने योग छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समय मध्यम खालको चलेको छ । जोखिमबाट बचेर काम गर्नु होला । भर विश्वासमा मात्रै काम नगर्नु होला अप्ठ्यारो आउनसक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आशाहरु निरासामा परिणत हुने देखिन्छ ।आँशिक काम सफल हुनेछन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । आर्थिक समस्याहरु बढ्ने छन् । सहयोगको वातावरण विग्रिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): उत्साहा बढ्नेछ । आत्मनिर्णयको अधिकार सुरक्षित रहनेछ । व्यापारमा उन्नति प्रगतिको सम्भावना बढि देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रगतिको सम्भावना देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सहयोग मिल्नेछ तर सवैको विश्वास गरेर काम नगर्नु होला । लगानीमा ध्यान दिनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिनको अधिकाँस समय अनुकुल रहनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अवरुद्ध काम सफल हुनेछन् ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया