शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चुचेचोलालिलुलेलोअ)दिन मध्यमा देखिन्छ,प्रयत्न गरेमा काममा सफल मिल्नेछ । अरुको आसमा नबस्नु होला । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

——————————————–

वृष (इवाविवुवेवो):  दिन उत्तम देखिन्छ,उत्तम आसन र भोजन प्राप्तिको योग छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  दैनिक काम काजमा अवरोध आउने छ । खर्च बढ्नाले, आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): ग्रह, गोचरबाट दिन अनुकुल नै देखिन्छ । उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): कार्य प्रगतिको दृष्टिले दिन उत्तम रहनेछ । नोकरी तथा राजनीतिमा पदोन्नति हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

कन्या (टोपापीपुपेपो):  समयमा सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारको सहयोग कम मिल्नेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  व्यापारबाट सामान्य लाभ हुनेछ । समयमा काम गर्न सक्नु भएन भने अवसर गुम्नेछ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  कार्य सम्पादनमा कठिनाई आउन सक्छ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । ऋण बढ्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ । यात्रामा कष्ट हुने देखिन्छ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): काम गर्ने जोश,जागर घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): चुनौति सामना गर्ने क्षमता बढ्नेछ । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पछि परिने छैन । व्यापारबाट आम्दानी राम्रै होला ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया