शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य प्रगति राम्रै रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने । घर परिवारबाट सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रातकाल त्यति अनुकुल नदेखिए पछि मध्यान्ह पछिको समय भने अनुकुल बन्नेछ । काममा प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयले त्यति साथ दिने देखिन्न । काम गर्दा बढि अलमल र तनाव हुनेछ । फजुल खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल बन्नेछ । खर्च र चिन्ता बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ । आय बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  ऋणमा भन्दा श्रम लगानीमा जोड दिनु होला फाइदा हुनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा नपरि काम गर्नु होला सफल हुनुहुनेछ । पढाईमा बढि ध्यान दिनु होला नत्र परीक्षा विग्रिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विहानको समय थोरै अनुकुल देखिए पति मध्यान्ह पछि समस्या बढ्न सक्छ । खर्च पनि बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कार्य लगनशिलता विस्तारै बढ्ने छ । गरेका काम पनि सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): प्रातकालमा गरेका काम बढि सफल हुनेछन् । मध्यान्ह पछिका काममा बढि प्रयत्न गर्नु पर्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मध्यान्ह पछि मात्र समयमा सुधार आउनेछ । काममा प्रगति हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतिकुलता बढि देखिएकोले नयाँ काममा हात नहाल्नु होला । मध्यान्ह पछि खर्चमा तिव्रता आउनेछ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया