शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आशा र संग्रहमा बस्न खोज्दा दुख पाईनेछ । व्यवसायिक कामबाट अल्प लाभ हुनेछ । शत्रु बढ्ने छन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अन्योलता सृजना हुनसक्छ । काम काजमा सोचे जस्तो प्रगति हुने छैन । व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  विलम्ब गर्दा अवसर गुम्न सक्छ । समयले विस्तारै कम साथ दिनेछ । मध्यान्ह पछि खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयको गति सगै समयमा सुधार आउनेछ । आत्मबल,आत्म विश्वास बढ्नेछ । अरुको भर नपर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा कुनै काम नगर्नु होला विग्रिने छ । खर्च व्यवस्थापन गरेर काम गर्नु होला । काम सफल हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  पूर्वान्ह काल प्रतिकुल भए पनि मध्यान्ह पछि समयमा सुधार आउनेछ । काममा प्रगति हुनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रातकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछि समयले साथ दिने छैन । काममा अवरोध आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रातकाल भन्दा मध्यान्ह काल पछिको समय अनुकुल हुनेछ । धैर्यतापूर्वक योजना बनाएर काम गर्नुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): तनावमा कमि आउनेछ ।स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय प्रतिकुल बन्दैछ काममा विलम्ब गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समय प्रतिकुल बन्दैछ काममा विलम्ब गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया