शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : घर डेराको समस्या पर्न सक्छ, घमण्ड गरेर काम नगर्नु होला पछुताउनु पर्नेछ । पढाइमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  सुख शान्ति कम नै मिल्नेछ, मनोविकार बढ्न सक्छ, व्यापारमा गिरावट आउने तथा खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा ढिला नगर्नु होला, प्रयास र प्रयत्न सफल हुनेछन्, स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ, संचित धन बढ्नेछ, आफन्तको सहयोग त्यति मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  दिन सामान्य देखिन्छ, गरेका काम सफल नै हुनेछन् । भरोसा धेरै नगर्नु होला, सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले त्यति साथ नदिने देखिन्छ, काम गर्दा सोच विचार गर्दा नै फाइदा हुनेछ । खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको ख्याल राखेर काम गर्नु होला नत्र पछि पछुताउने अवस्था आउन सक्छ । आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अलमलमा नपरि काम गर्नु होला गरेका काम बन्ने छन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आफ्नै चिन्ताले छोड्ने छैन, अरूको काम गरेर जस पनि पाइने छैन, आर्थिक समस्या पर्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अनावश्यक तनावमा काम गर्न पर्ने छ, स्वास्थ्यमा समस्या आउन सक्छ, फजुल खर्च बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ग्रह, गोचर सामान्य अनुकूल देखिन्छ, समयमा गरेका काम बन्ने छन्,ढिला सुस्ति गरेमा घाटा हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): पढाइमा भन्दा कमाइमा बढी ध्यान जानेछ, शत्रु बढ्ने देखिन्छ, व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया