शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गरेर अरुलाई हुनेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारमा समस्या आउने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  विचार परिवर्तन हुनेछ । कामलाई निरन्तरता दिनु सफल हुनुहुनेछ । खर्चका तुलनामा आम्दानी बढि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तनावको वीचमा काम हुनेछन् । आर्थिक कारोवार गर्दा विवादमा परिनेछ । व्यापारमा अवनति हुने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): इज्जत प्रतिष्ठामा आच आउन सक्छ, । आफ्ना काम भन्दा बाहिरी काम हुनेछन् । काम गरेर जश मिल्नेछैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आशक्ति पन बढ्ने छ । काम गरेर रित्तो हात फर्कनु पर्ला । खान पानका कारण स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  उतार चढावका वीचमा काम बन्ने छन् र फाईदा हुनेछ । स्वतन्त्र प्रकृतिका व्यवसाय बढि फलदायि देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । चिन्ताले छोड्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलमा पर्दा कामले गति लिने छैन । यात्रा कष्टपूर्ण हुनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्ने वातावरण बन्नेछैन । फजुल खर्च बढ्नेछ । काम विवादित हुने छन् । व्यापारमा गिरावट आउने छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया