शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कार्य क्षमता बढ्नेछ । आफ्ना कारण अरु पनि लाभान्वित हुनेछन् । आर्थिक क्षेत्रमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो): अरुको सहयोगमा होइन आफ्नै पहलमा काम हुनेछन । आर्थिक कारोवार गर्दा सचेत रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समस्या कम हुनेछन् । गरेका काम सफल हुनेछन् । खर्चमा कमि आउनेछ । उत्साहा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापारबाट उचित लाभ लिन सकिने छैन । मानसिक तनाव बढ्नेछ । झन्झटमा परिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  दिन सामान्यतया अनुकुल नै देखिन्छ । वाह्य सम्बन्धमा सुधार आउनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कार्य सम्पादन सरल तरिकाले हुनेछन् । दैनिक कामले गति लिनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले पूर्ण साथ दिने छैन । धेरै काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावना देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा समस्या आउन सक्छ । दैनिक काममा अवरोध आउनेछ । खर्चमा वृद्धि हनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): नयाँ कामको सम्भावना देखिन्छ । विवादित काममा हात नहाल्नु होला । आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्दा बढि मेहनत आवस्यक देखिन्छ र विवाद पर्न सक्छ । स्वव्यवसायबाट लाभ हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलता बढ्न सक्छ । काममा खासै प्रगति हुने देखिन्न । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): घरेलु समस्या बढ्ने छन् । खर्चमा वृद्धि हुनसक्छ । काम गर्ने जोश जागर घट्ने देखिन्छ ।

——————————————–

तपाईको प्रतिक्रिया