विचार

  • महान नेताको निधन

    नेपालको असल मित्रराष्ट्र प्र.ज.ग. कोरियाका महान् नेता तथा युग पुरुष किम जोङ इलको निधन अस्ति शनिवार यही डिसेम्बर १७ तारिखमा स्थानीय समय अनुसार साढे आठ बजे भएको समाचारले सम्पूर्ण कोरियाली जनतालाई मात्र नभई नेपाली जनतालाई पनि शोक विह्वल बनाएको छ । एक युग पुरुषको निधन वास्तवमा प्रजातान्त्रिक जनणतन्त्र कोरियाको लागि अपूर्णीय क्षति हो । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमको मृत्युले मुलुक शोक मग्न छ । सर्वसाधारण पीडा र निराशामा छन् । एक टेलिभिजनबाट दृश्यमा केटा–...
  • मधेश मरूभूमि बन्ने खतरा

    काठमाडौं- विश्वका पाँच विकास बैंकको साझेदारीमा सञ्चालित जलवायु लगानी कोष (चिफ्स) ले यसै साता विश्व का आठ मुलुकलाई कार्बनडाईअक्साइडको मात्रामा कमी ल्याउने योजनाहरूका लागि प्रदान गरिएको राशिमध्ये नेपालले चार करोड डलर प्राप्त गरेको छ । जसमध्ये तीन करोड डलर वन विनाश रोक्नका लागि प्राप्त भएको छ । विश्व जगतका लागि जलवायु परिवर्तन एक गम्भीर समस्या हो । विकसित देशहरूको उद्योगधन्दामा भइरहेको अत्यधिक वृद्धि, पेट्रोलियम पदार्थको अत्यधिक खपत, विकास निर्माण र आधुनिकीकरणका लागि भइरहेको प्राकृतिक दोहन, आणविक ...
  • चमत्कारी पुराण वाचक: नारायणप्रसाद पोखरेल

    कृष्णप्रसाद पोखरेल र लक्ष्मी पोखरेलका दुई जना छोरामध्ये कान्छा छोरा थिए नारायणप्रसाद पोखरेल । उनको जन्म २०११ साल जेठ ३२ गते गोरखाको लामाचौरमा भएको थियो । उनको चिना हेर्ने पण्डितले भन्थे 'कृष्णलक्ष्मीका नारायण कुलदीप हुन्छन् । नारायणप्रसाद पोखरेल सानैदेखि प्रतिभाशाली थिए । बाल्यकालदेखि नै उनीमा नेतृत्व दिने भूमिका गाँसिएको थियो । उनी सानैदेखि तीक्ष्ण थिए र खासगरेर धार्मिक आस्थाले ओतप्रोत थिए । अनि उनी सानैदेखि समाजसेवी मनोवृत्तिमा नै पनि बाँधिएका थिए । पोखरेलले सात वर्षका स्कुल देखे । बाल्यकालम...
  • माओवादी अप्ठ्याराका चिरफार

    नेपालको राजनीतिक मूल प्रवाहमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी यतिबेला भित्र र बाहिर दुवैतर्फाट चिन्तनको केन्द्र बिन्दुमा रहेको छ । यो भर्खरै बिद्रोह र हिंसाबाट खुला राजनीतिमा आएको हुनाले यसका विरुद्ध आलोचना र समर्थन दुवै तीव्र र विवादास्पद हुने गरेका छन् । यतिबेलासम्म पनि माओवादीहरु लोकतान्त्रिक पद्धतिमा चल्ने हुन् वा पुरानै क्रान्तिकारी बिद्रोही धारबाट अगाडि बढ्ने हुन् भन्ने बहसबाट राष्ट्र बाहिर निस्कन सकेको छैन । यस्तो स्थितिका कारण एकातिर माओवादी बहस र चिन्तनको, चर्चा परिचर्चाको मूल विष...
  • किन रोजेनन् लडाकुले पुनर्स्थापना प्याकेज ?

    माओवादी जनमुक्ति सेनाको पुनःवर्गीकरण हुँदा आजका दिनसम्म पनि एकैजनाले पुनर्स्थापना प्याकेज रोजेनन् । यसमा मेरो धारणा फरक छ । प्याकेज बनाउँदा बुद्धि पुर्‍याउन नसकेकोले लडाकुहरुले पुनर्स्थापना प्याकेज नरोजेको म चाँही स्पष्ट देख्छु । पुनर्स्थापना प्याकेज आर्कषक हुन नसक्नु र झण्झटिलो देखिनुले लडाकुहरुको रोजाईमा समायोजन र स्वेच्छिक अवकास मात्र परेको मैले बुझेको छु । अहिलेको अवस्थामा समायोजनमा जाने र स्वैच्छिक अवकास लिने लडाकुको संख्या ५०-५० प्रतिशत हुन्छ । ६ हजार ५ सय लडाकुको मात्रै समायोजन गर्ने सहम...
  • आनीको जीवनकथा

    आनी छोइङ डोल्माको आत्मकथा 'फूलको आँखामा' उन्नाईस उपशीर्षकहरूमा संरचित छ । सुरुमा 'प्रारम्भ' र पुछारमा 'उपसंहार' राखिएको छ । 'स्वत', 'भन्ट्याङभुन्टुङ', 'शरणागत', 'जन्मघरको बिदाइ', 'पुनर्जन्म', 'शिरमा फुल्ने इन्द्रकमल', 'ओरालोमा', 'बादलभन्दा माथिमाथि', 'ठूली छोरी', 'संवेदनाका बाँधहरू', 'एक्लोपन', 'अर्को सुरुआत', 'यात्रामा', 'आर्यतारा स्कुल', 'छोरो', 'दलाई लामा', 'झन्झन् उज्यालो', 'मृत्यु बोकेको सोमबार' र 'टुहुरी' उपशीर्षकहरूमा डोल्माको आजसम्मको अर्थात् सन् २००८ सम्मको जीवनकथालाई उनिएको छ । यो कृत...
  • सभासद बालकृष्ण ढुङ्गेललाई आममाफी सिफारिसको सान्दर्भिकता

    उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता गर्न मन्त्रिपरिषद् बैठबाट निर्णय गरि आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेबाट आज आम क्षेत्रका जनताहरुमा यस बारेमा चर्चा परिचर्चा भैरहेको छ भने देशको न्यायालय र कानुनी शाशनको उपहास भई रहेको छ । यसरि ज्यान  मुद्धा जस्तो जघन्य अपराधमा सर्वोच्च अदालतबाट सर्वस्व सहित जन्मकैद सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफ...
  • लुक्लाको लुट र मेरो इज्जत

    संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर अग्लो भएकोले यसको महत्व बेग्लै छ । सामान्य ट्रेकिङ टुरिष्टहरु त्यहिँसम्म पुग्ने गर्दछन् । सगरमाथाको शिखरमा चढ्नको लागि भने प्रावधान र ब्यवस्थापन बेग्लै ...
  • ‘भारतका प्रधानमन्त्रीलाई नेपाल बोलाएको छु’

    छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणका सम्बन्धमा व्यवस्थापिका संसद समक्ष सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टर्राईले दिनुभएको वक्तव्य सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरु, १.    छिमेकी राष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री महामहिम डा.मनमोहन सिंहको निमन्त्रणामा मैले यही अक्टुवर २०-२३, २०११ (तदनुसार कात्तिक ३-६, २०६८) सम्म भारतको औपचारिक भ्रमण सम्पन्न गरी फर्केको हुँदा सो विषयमा सम्मानीत सदनलाई जानकारी गराउन चाहन्छु । २.    भ्रमणदलमा उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, सूचना तथा संचार...
  • झापाका मान्छे मापाका !

    झापाका मान्छे लाई काठमाडौंमा प्रायः जसोले मापाका भन्दा रहेछन् । यहाँका मान्छे झापाका मान्छेसँग डराउँछन् र घर कोठा भाडा लिन जाँदा पनि कतिसँग विवाद हुन्छ रे ! कहिलेकाहीँ त विवाद झडपमा पनि परिवर्तन हुन्छ रे- यस्ता हल्लाहरू काठमाडौँमा प्रशस्त सुनिन्छ । मेरो अनुभवमा भने झापाका मान्छे मापाका मैले देखिनँ । बरु आˆनो कर्तव्य, अधिकार तथा न्याय अन्यायमा बढी सजग देखिन्छन् । त्यसैले आˆनो स्वभाव अन्तर्गत विरोध प्रतिक्रिया दर्शाउन पछि पर्दैनन् । ज्यादा त पहाडबाट मधेस झरेका मान्छेहरूबाट नयाँ झापाको निर्माण भएको...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित