शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सुनाखरी मल्टी मिडिया फाउन्डेशन प्रा.लीले विदुर आँपगाईको ठोक मादल बोलको गीत बजारमा ल्याएको छ ।

माधव थापा र चिनु घर्तीमगरको स्वरमा सजिएको यस गीतको शब्द पनि माधव थापाको नै रहेको छ ।

सम्पूर्ण फिल्मसले दृष्य निर्माण गरेको भिडियो निर्देशन मौसम हिमालीले गर्नुभएको छ । पि.एन सापकोटा, दिपाशा वि.सी, प्रकाश सपुत र रिना थापाले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया