शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – गायक कमल खत्रीको नेपाली पप गीत मधहोस बजारमा आएको छ । कमल खत्रीकै लय र शब्दमा सजिएको यस गीतमा आवाज पनि खत्रीकै छ । आर्य शाह र आरतीको अभिनय रहेको यस गीतको निर्देशन भने निकेश खड्काले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया