शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जापानले गायक तथा संगितकार पूर्ण गुरुङ बचाऔं अभियान सुरु गरेको छ । भर्खरै मात्र नयाँ कमिटी गठन भएको यस संस्थाले ५० हजार उठीसकेको भन्दै सम्पूर्ण जापानवासी नेपालीहरुलाई पनि सहयोग गरिदिन आग्रह गरेको छ ।

सहयोगको लागि खाता न. (१००५०–७४५००३० जेपी बैङ्क ) रहेको छ । मृगौंला पिडित गायक तथा संगितकार गुरुङको काठमाडौंमा रहेको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।
गुरुङको जिवन बचाईदिन परिवारले आग्रह गरेको छ । उहाँको उपचारका लागि १५ देखि २० लाख सम्म लाग्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया