शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । भोलि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आज संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गर्नु भएको थियो । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको छ ।

तपाईको प्रतिक्रिया