बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – अभिनेत्री एवं निर्मात्रीबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गरेको चलचित्र ’ए मेरो हजुर २’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह हट रूपमा प्रस्तुत भएकी छन् । a-mero-hajur-2-2

मुस्ताङ, तिलिचो ताल लगायतका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा साम्राज्ञीसँग नवनायक सलिनमान बानियाँले अनस्क्रिन रोमान्स गरेका छन् । सार्वजनिक तस्विरहरुमा साम्राज्ञी र नायक बानियाँ गज्जबको केमेस्ट्री देख्न सकिन्छ । गीतको तस्बिरमा साम्राज्ञी निकै खुलेकी छन् अर्थात हट र सेक्सी देखिएकी छिन् । 2

‘ड्रिम्स’ मा साम्राज्ञीको यस्तो रूप दर्शकले देखेका थिएनन् । 1 5 3 4

तपाईको प्रतिक्रिया