शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– नयाँ दिल्लीमा प्रदर्शनको योजना बनाउँदै गरेका दुई जना बरिष्ठ तिब्बती नेता पक्राउ परेका छन् ।
टाइम्स अफ इण्डियाका अनुसार तिब्बती शरणार्थीका लागि कल्याणकारी कार्य स्वयंसेवक संयोजक थिन्ले लामा र थिन्ले ग्यास्तो पक्राउ परेका हुन् । यद्यपि यसबारे नेपाल प्रहरीले आधिकारिक जानकारी दिएको छैन ।
लामा तीन महिनामा पक्राउ परेको यो दोस्रोपटक हो । उनी यसअघि पत्रकार सम्मेलन गर्दैगर्दा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया