काठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी ३० दलले शनिबार काठमाडौंको खुलामञ्चमा जनसभा गरेको छ । जनसभामा उल्लेख्य उपस्थिति थियो । संविधानसभामा सत्तापक्षले पेलेको भन्दै जनतासमक्ष गएको मोर्चाले पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत सभा गरेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार