सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)आम्दानी घट्नेछ भने आकस्मिक खर्च बढ्नेछ । घरको वातावरण खलबलिनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  आम्दानीका स्रोत बढ्ने छन् । व्यापारबाट आम्दानी हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उत्साहा बढ्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): काम गर्दा नविन विचारको जन्म हुनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । देखिएका सम्भावना क्षिण भएर जाने छन् । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  जीवन साथिका कारण काममा सफलता मिल्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): विरोधीको सक्रियता बढ्नेछ । तपाईको कामबाट अरुले फाइदा लिन खोज्ने छन् । प्रयत्नबाट काम बन्ने छन् ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  पढाईमा प्रगति हुनेछ । काम गर्दा दुविधामा नपरि गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । अधिकाँश काम सम्पादन हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): आर्थिक कारोवारमा सजग रहनु होला । विरोधीबाट काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्ने छ ।

——————————————–

मीन (दिदुदेदोचाचि): समस्या कम भएर जाने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया