मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दत्तचित्त भएर काममा लाग्नु होला । कठिन मोड पार गर्नु पर्नेछ । सहयोग गर्ने भन्दा भत्काउन खोज्ने बढि हुनेछन् ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मानसिक तनावमा थोरै कमी आउनेछ । काममा देखिएका समस्याबाट पूर्ण उन्मुक्ति मिल्ने छैन । भौतिक सुखानुभूति कम हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । गर्न लागेका काम पनि विचैमा छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ । खर्च बढ्ने छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लाभका काम हात लाग्ने छन् । क्षणिक सुखमा नलाग्नु होला,गरेका काम अधिकाँश सफल हुनेछन् । व्यपार व्यवसायबाट आम्दानी बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको ख्याल राखेर काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने पछि परिने छ । परिवारको सहयोग लिएर काम गर्नु होला ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । उत्तम भोजन मिल्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफुले सोचे जस्तो कहि हुने छैन । काम गर्दा विभिन्न हैरानी हुने छ । पढाई लेखाई तथा व्यापारबाट सन्तुष्टि लिन पाईने छैन ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुमा भएको उर्जाको सदुपयोग हुनेछ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु आवस्यक छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अधुरा काम आज धेरै सफल हुनेछ । गरेका कामबाट सामाजिक प्रतिष्ठा बढ्नेछ । लेनदेन कारोवारमा पनि सुधार आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आफन्तहरु थोरै सकरात्मक हुने छन् । व्यापारमा सुधार आउने छ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनावस्यक काममा टाउको दुखाउनु पर्ने छ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । मानसिक तनावमा काम गर्नु पर्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): नयाँ कार्य योजना अगाडि बढ्ने छन् । अबरुद्ध कामले गति लिनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । काम गरेर इज्जत कमाउन सकिने छ ।
——————————————–