मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आफन्तको सहयोग मिल्नेछ । घरको वातावरण अनुकूल बन्नेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दुविधामा परिनेछ । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ । अल्प लाभ हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आलस्यता बढ्नेछ । काम गरेर जस मिल्ने छैन । पारिवारिक समस्या बढ्ने छन् । खर्चमा तीव्रता आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका कामले अरूलाई फाइदा पुग्न सक्छ । पराक्रम घट्ने छैन ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बोलीको प्रभाव कम पर्नेछ । कारोबारमा सतर्क रहनु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दुविधामा नपरि काम गर्नु होला । गरेका काम काजमा सफलता मिल्ने छ । खर्चमा नियन्त्रण आउने छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आरोप लाग्न सक्छ । व्यापारमा गिरावट आउने छ । खर्च बढ्नेछ । जोखिम मोलेर काम नगर्नु होला ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): व्यापारबाट आम्दानी बढ्नेछ । लेनदेन कारोबारमा सुधार आउने छ । आफन्तको सहयोग पाईनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कामबाट लाभान्वित हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गरेर जस भन्दा अपयश बढी मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोबारमा विवाद पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ ।
——————————————–