बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख १९ गते शुक्रबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० मे १ तारिक शुक्लपक्ष अष्टमी तिथि विहान ८वजेर ४९ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ४ मिनेटसम्म), अश्लेषा नक्षत्र राती ८ वजेर ५८ मिनेटसम्म (जापानमा राती १२ वजेर १३ मिनेट सम्म), गण्डयोग, बवकरण, आनन्दादियोग मृत्यु, सूर्य मेष राशीमा, चन्द्रमा राती ८ वजेर ५८ मिनेटसम्म (जापानमा राती १२ वजेर १३ मिनेटसम्म), कर्कट उप्रान्त सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घर खर्च बढ्ने छ । अरुको काम गरेर जश कम मिल्नेछ । मनमा शान्ति मिल्ने छैन । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउन सक्छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । अधिकाँश कामबाट लाभ लिन सकिने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । कामको बीचमा विचार परिवर्तन नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आकाँक्षहरु बढ्नेछन् । अस्थिरताले अनिष्ट निम्त्याउनेछ,धैर्यता पूर्वक काम गर्नु होला । संचित धन नचलाउनु होला । अरुबाट सहयोग कम मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको योग प्रबल रहेकोछ । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनावस्यक क्षेत्रमा धन खर्च हुनसक्छ सचेत रहनु होला । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुने देखिन्छ । विबादमा नफस्नु होला घाटा हुनेछ । व्यापारमा हानी नोक्सान हुन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ समयमा काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । एउटा कामको टुङ्गो नलागि आर्को काममा हात नहाल्नु होला । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिने देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्नु छ भने गरिहाल्नु होला पछि गरौला भनेका काम साचिने छन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । आफुले चाहेको भोजन मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउनेछ । आर्थिक उन्नति होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): हेलचक्र्याई नगरि विचार पूर्वक काम गर्नु होला । काममा आलटाल गर्दा पछि परिनेछ । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया